डाकु र केटो - सजिन के.सी. कक्षा- ६ (२०६६)

एकादेशमा एउटा केटो बाटोमा हिडिरहेको थियो । त्यतिबेला एउटा डाकु आइपुग्यो र भन्यो,

 

डाकु : ओई पर्स ले ?

 

केटो : दिन्न के ?

 

डाकु : तँलाई गोली हानिदिऊँ ?

 

बन्दुक देखेपछि केटो डरायो र डाकुलाई पर्स दिँदै डाकुको हातबाट बन्दुक खोस्यो ।

 

केटो : त्यो पर्समा पैसा नै छैन । तर अब म तलाई मारिदिन्छु ।

 

डाकु : (हाँस्दै) त्यो बन्दुकमा पनि त गोली छैन नि । 

            
 
Powered By : YetiWebSoft.com